संसदको रोष्ट्रममा उभिएर एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘इनफ इज इनफ’


२० असार २०७९, सोमबार १३:३७ मा प्रकाशित

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अब त अति भयो’ भन्दै सरकारको तीब्र आलोचना गर्नुभएको छ।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उहाँले “इनफ इज इनफ, अब त अति भयो” भन्दै सरकार तथा सत्ता गठबन्धनको तीखो आलोचना गर्नुभएको हो ।

उहाँले एसपीपीबारे सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै विरोध गर्नुभएको छ । एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here