एकीकृत समाजवादीको सचिवालय बैठक जारी सूर्योदय संवाददाता २० असार २०७९, सोमबार ११:०६ मा प्रकाशित काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बैठक बसिरहेको छ । बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा रहेको बताइएको छ ।