काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा। श्यामबाबु यादव नियुक्त हुनु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ११ असारको मन्त्रीस्तरीय निर्णयबाट डा. यादव नियुक्त हुनु भएको हो ।
यादव यसअघि टेकुस्थित आयुर्वेद तथा वैकल्पित चिकित्सा विभागमा हुनुहुन्यो ।
।वैद्यखानाका निमित्त निर्देशक रहेका डा.सबरी साहलाई आयुर्वेद तथा वैकल्पित चिकित्सा विभाग तानिएको छ ।
तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार वैद्यखानाको प्रमुख परिवर्तन गर्नु भएको हो ।





