रवि लामिछानेको पार्टीद्वारा चुनाव चिन्ह ‘घन्टी’ प्रस्ताव


८ असार २०७९, बुधबार ०७:२४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गर्नु भएको छ ।

काठमाडौंमा पार्टी घोषणा गर्दै उहाँले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताउनु भयो ।

उहाँले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िनुभयो । पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here