सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो


२४ जेष्ठ २०७९, मंगलवार १२:४३ मा प्रकाशित

काठमाण्डौ । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो १ हजार २ सय ९० रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here