अफगानिस्तान । अफगानिस्तानको काबुल मा रहेको दुई विद्यालयमा बम बिस्फोटन हुदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
भने केहि घाइते भएका छन् । समाचार सस्था एएनआई ले दिएको जानकारी अनुसार काबुल को पश्चिम क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये बिष्फोट राजधानी काबुलकौ डाश्त ए बार्ची जिल्लामा र काबुलको एक विद्यालय भएको थियो ।
दवै विस्फोटका घटना घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारिहरुले जनाएका छन् ।





