सुनको मूल्य आज सात सय रुपैयाँ घट्यो


१८ भाद्र २०७७, बिहीबार १३:४१ मा प्रकाशित

काठमाण्डौ । सुनको मूल्य आज सात सय रुपैयाँ घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here