बिर्तामोडका दुई जना युवामा कोरोना पुष्टि rameshT ९ असार २०७७, मंगलवार १५:२३ मा प्रकाशित बिर्तामोड । झापाको बिर्तामोडमा दुई जना युवामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर बिर्तामोडको क्वारेन्टाइनमा बसेका थिए । बिर्तामोड ५ र ७ नम्बर वडाका दुई जनामा पुष्टि भएको सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।