नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो


३० जेष्ठ २०७७, शुक्रबार १६:३७ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज शुक्रबार ४४८ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा थपिएसँगै नेपालमा कुल संक्रमितको ५०६२  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here