साराको फिल्म ‘सुश्री सम्पत्ति’ युट्यब रिलिज


१६ मंसिर २०७६, सोमबार १६:११ मा प्रकाशित

काठमाडौं । सारा सिर्पाली, सलोन बस्नेत र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको फिल्म ‘सुश्री सम्पत्ति’ युट्युबमा रिलिज भएको छ ।

यो फिल्मलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । हलमा रिलिज हुँदा फिल्मले दर्शकको साथ पाउन सकेको थिएन । कथा कमजोर हुँदा फिल्मलाई दर्शकले रुचाएका थिएनन् । यद्यपि नेपाली फिल्मले युट्युबमा भने राम्रै भ्यूज पाउने गरेका छन् ।

अभिमन्यु निरवी र जय शर्माको स्किृप्ट रहेको यो फिल्मलाई विज्ञान राई, नुनाम सुब्बा र रोमन शिलाकारले निर्माण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here