कर्णाली प्रदेशले माग्यो २ सय १ जना नर्स र अनमी


९ कार्तिक २०७६, शनिबार १३:३० मा प्रकाशित

काठमाडौ । सामुदायिक नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा स्टाफ नर्स र अनमीको पदपूर्ति गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा जारी गरेको सूचनामा स्थानीय तहका स्वास्थ्य संस्था नभएका वार्डहरुमा काम काज गर्ने गरी स्टाफ नर्स ५९ जना र १ सय ४२ जना अनमी पदपूर्ति गर्न लागेको जनाएको छ ।

हेर्नुहोस सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here