एनआरएनए निर्वाचन समितिको अन्तिम मत परिणाम सार्वजनिक


१ कार्तिक २०७६, शुक्रबार १३:४३ मा प्रकाशित

काठमाडौं । गैर–आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन समितिको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ ।

अन्तिम मत परिणाममा अध्यक्षमा कुमार पन्तले आफ्ना प्रतिस्पर्धीलाई १४७ मतान्तरले पराजित गरेका छन् । उनले १२१७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कुल आचार्यले १०७० मत प्राप्‍त गरेका छन् । सबैभन्दा बढी मतान्तर हिला उपाध्यक्षतर्फ देखिएको छ । महिला उपाध्यक्षमा रविना थापाले एक हजार ३१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी सपिला राजभण्डारीले ८६३ मत प्राप्त गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here