पत्रकारिताका कारण हिल्टन होटल जल्योः चलचित्र बोर्ड अध्यक्ष दाहाल


२२ कार्तिक २०८२, शुक्रबार १५:११ मा प्रकाशित


नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गर्नुभएको छ । 
आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाँले पत्रकारीताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरु संयमित हुन जरुरी रहेको बताउनु भयो । डिसिले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताउनु भयो । 

इगो राखेर पत्रकारितामा गर्दा देश समाजलाई ठूलो नोक्शानी पु¥याउने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here