काठमाडौंमा जेनजी पुस्ताकाे दोस्रो दिन पनि प्रदर्शन सुरु


२४ भाद्र २०८२, मंगलवार ०८:४० मा प्रकाशित

काठमाडौँ, २४ भदौ :  काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेला भएर युवाले प्रदर्शन सुरु गरेका हुन् । जेन्जी बिहानैदेखि भेला भइरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here