राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित


१८ असार २०८२, बुधबार १७:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधवार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here