अष्ट्रेलियाद्वारा कार्ड भुक्तानी अधिभारमा प्रतिवन्ध लगाउने घोषणा


२ कार्तिक २०८१, शुक्रबार १०:३९ मा प्रकाशित


अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याकडाउनको घोषणा गरेको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टीफन जोन्सले सरकार केन्द्रिय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) द्वारा थप कामको अधिनमा २०२६ बाट विक्री बिन्दुमा डेबिट कार्ड अधिभार शुल्क प्रतिवन्ध गर्न तयार रेको घोषणा गर्नुभयो ।

अस्ट्रेलियालीहरूले कार्ड भुक्तानी अधिभारमा प्रत्येक वर्ष संयुक्त ९६०.२ मिलियन अस्ट्रेलियन डलर (६४५.६ मिलियन अमेरिकी डलर) गुमाउँछन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here