भुकम्पको धक्का


१० जेष्ठ २०८०, बुधबार ०७:१४ मा प्रकाशित

बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार बिहान बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here