सुन तोलाको एक लाख नजिक


१८ श्रावण २०७७, आईतवार ११:०५ मा प्रकाशित

काठमाडौं । सुन तोलाको एक लाख नजिक पुगेको छ।

साताको पहिलो दिन आज आज छापावाल तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। कोरोनाका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ। त्यस्तै तेजाबी सुनको भाउ ९६ हजार १ सय पुगेको छ। त्यस्तै चाँदीको भाउ १२ सय ३० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here