नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो सूर्योदय संवाददाता ९ असार २०७७, मंगलवार १६:३६ मा प्रकाशित काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ।