काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, रसुवा बाहेक सबै जिल्लामा संक्रमित भेटिए
८ असार २०७७, सोमबार १६:४० मा प्रकाशित





