राज्य व्यवस्थाबाट नागरिकता विधेयक बहुमतले पास, चार दलको फरक मत


७ असार २०७७, आईतवार १८:१९ मा प्रकाशित

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here