स्पेनिस ला लिगा आजदेखि सुरू हुँदै


२९ जेष्ठ २०७७, बिहीबार ०७:५२ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको महामारीले तीन महिना स्थगित भएको स्पेनिस ला लिगा फुटबल आजदेखि सुरू हुँदैछ ।

गत मार्च १२ मा स्थगित भएका ला लिगाका बाँकी खेल आजदेखि पुनः सुरू हुन लागेका हुन् ।

नेपाली समय अनुसार विहिबार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ ।

प्रतियोगितामा २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here