संसदीय समितिको निर्णयः निजातमी कर्मचारीको उमेर हद ६० वर्ष


२८ कार्तिक २०७६, बिहीबार १४:१० मा प्रकाशित

काठमाडौं । संघीय संसद अन्तरगतएको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पु¥याउने निर्णय गरेको छ ।

हरे वर्ष ६/६ महिनका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने कानुनी व्यवस्था गर्ने निर्णय संसदीय समितिले गरेको हो । निजामती सेवा ऐनमा निजामती कर्मचारीहरुको उमेर अहिले ५८ वर्ष छ । संसदीय समितिले नेपाली नागरिकको औषत आयु बढ्दै गएकाले कर्मचारीको उमेर हद पनि बढाउने निर्णय गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here