Tuesday, 20 October 2026
Suryodaya Online
३ कात्तिक २०८३, मंगलबार
विज्ञापन

१०० दिन पाए देखाउँछौं’ भन्ने रविलाई प्रश्न– थप कति दिन चाहियो ?

Suryodaya Online२८ असोज २०८३admin0 प्रतिक्रिया

काठमाडौं । अहिले सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछानेको एउटा भिडियो भाइरल छ । जहाँ उनले भनेका छन्, ‘हामीलाई जम्मा १०० दिन मात्र सरकारको नेतृत्व दिनुस्, देशमा थिति र प्रणाली कसरी बसाल्ने हो, हामी गरेर देखाइदिन्छौं ।’

यद्यपि, यो भिडियो अहिलेको होइन । २०७९ चैतमा भएको उपनिर्वाचनका बेला चितवनमा आयोजित चुनावी सभामा उम्मेदवारका रूपमा लामिछानेले गरेको सम्बोधनको हो ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private