काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले फेसन तथा लाईफ स्टाइल कम्पनी केटीएम सिटीमा विशेष छुट पाउने भएका छन् ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले केटीएम सिटीमा आफ्ना ग्राहकले विशेष छुट पाउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।