भुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा
बिर्तामोड । राजनितिक उदेश्य प्राप्तिका निम्ति भुईमान्छेले खेलेको भुमिकालाई केन्द्रविन्दु बनाएर लेखिएको भुईमान्छे पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोड स्थित लिङकन मन्टेश्वरी विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा झापाका अग्रज साहित्यकार, लेखक र पत्रकारहरुको उपस्थिती रहेको थियो । साहित्य पत्रकार मञ्चका अध्यक्ष हरि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिङकन मन्टेश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले … Continue reading भुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed